काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्