आलु-प्याचको कर खारेज, मदिरादेखि चुरोटको अन्त शूल्क कर बढ्यो-Sutra News

आलु-प्याचको कर खारेज, मदिरादेखि चुरोटको अन्त शूल्क कर बढ्यो

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । सरकारले आगामी वर्षका लागि विदेशबाट आयत हुने आलु, प्याच तथा फलफूलको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।



अर्थमन्त्र वर्षमान पुनले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षका लािग यी खाद्य सामानको मूल्य अभिवृद्धि कर खारेज गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्री पुनले मदिरा, बियर, चुरोट र सूर्तीजन्य सामाग्रीमा लगाइएको अन्त शूल्क कर वृद्धि गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट