पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा १२ गते सुनाउने सर्वोच्चको निर्णय-Sutra News

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा १२ गते सुनाउने सर्वोच्चको निर्णय

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख तथा माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनको निर्णय असार १२ गते सुनाउने भएको छ ।



सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तय गरेको हो ।

आफ्नो पतिको हत्या गरेको भन्दै सापकोटाविरुद्धको मुद्दा अघि बढाउनु पर्ने माग राख्दै काभ्रेकी पूर्णिमाया लामाले रिट निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट