मोदीको मन्त्रिपरिषद्मा यूपीबाट ११ र बिहारबाट ८ मन्त्री, कहाँबाट कति ?-Sutra News

मोदीको मन्त्रिपरिषद्मा यूपीबाट ११ र बिहारबाट ८ मन्त्री, कहाँबाट कति ?

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडाैं । भारतमा नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्राे कार्यकालका लागि सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा बीच प्रधानमन्त्री मोदीसहित ७२ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



माेदी क्याबिनेटमा उत्तर प्रदेशबाट ११ मन्त्री बनेका छन् भने बिहारबाट आठ मन्त्री बनेका छन् ।

कुन प्रदेशबाट कति र काे-काे बने मन्त्री ?

उत्तर प्रदेश: नरेन्द्र मोदी, राजनाथ सिंह, हरदीप पुरी, जयंत चौधरी, जितिन प्रसाद, पंकज चौधरी, अनुप्रिया पटेल, एसपी सिंह बघेल, कीर्तिवर्धन सिंह, बीएल वर्मा, कमलेश पासवान, (११)

बिहार: जितनराम मांझी, राजीव रञ्जन सिंह ‘ललन सिंह’, गिरिराज सिंह, चिराग पासवान, रामनाथ ठाकुर, नित्यानन्द राई, सतीश चन्द दुबे, राजभूषण चौधरी (८)

गुजरात: अमित शाह, जेपी नड्डा, एस जयशंकर, मनसुख मण्डाविया, सीआर पाटिल, निमुबेन बम्भानिया (६)

मध्य प्रदेश: शिवराज चौहान, वीरेन्द्र कुमार, ज्योतिरादित्य सिन्धिया, दुर्गादास उइके, सावित्री ठाकुर (५)

कर्नाटक: निर्मला सीतारमण, एचडी कुमारस्वामी, प्रल्हाद जोशी, वी सोमन्ना, शोभा करन्दलाजे (५)

महाराष्ट्र: पियुष गोयल, प्रतापराव जाधव, रामदास आठवले, रक्षा निखिल खडसे, मुरलीधर मोहोल (५)

राजस्थानः भूपेन्द्र यादव, गजेन्द्र सिंह शेखावत, अर्जुन राम मेघवाल, भगीरथ चौधरी (४)

आन्ध्र प्रदेश: के राम मोहन नायडू, चन्द्रशेखर प्रेमासामी, भूपति राजु श्रीनिवास वर्मा (३)

हरियाणा: मनोहर लाल, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर (३)

ओडिशा: धर्मेन्द्र प्रधान, जोएल ओरम, अश्विनी वैष्णव (३)

असम: सर्वानन्द सोनोवाल, पवित्रा मार्गरेथा (२)

झारखण्ड: अन्नपूर्णा देवी, सञ्जय सेठ (२)

तेलंगाना: जी किशन रेड्डी, बन्डी सञ्जय कुमार (२)

अरुणाचल प्रदेश: किरेन रिजिजु (१)

जम्मु कश्मीर: जितेन्द्र सिंह (१)

गोवा: श्रीपत नाइक (१)

पश्चिम बंगाल: शान्तनु ठाकुर, सुकान्त मजुमदार (२)

केरला: सुरेश गोपी, जर्ज कुरियन (२)

तमिलनाडु: एल मुरुगन (१)

उत्तराखण्ड: अजय टम्टा (१)

पञ्जाब: रवनीत सिंह ‘बिट्टु’ (१)

छत्तीसगढ: टोखान साहु (१)

दिल्ली: हर्ष मल्होत्रा ​​(१) एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट