बालिकालाई बलात्कारको आरोपमा पुरुष पक्राउ-Sutra News

बालिकालाई बलात्कारको आरोपमा पुरुष पक्राउ

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । करिब १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मोरङ विराटनगर महानगर ११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई पक्राउ गरेको छ ।



अग्रवालले किशोरीलाई फकाएर धनकुटा साँगरुगढी गाउँपालिका ६ भेडेटारस्थित होटलमा लगेर आइतबार बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट