कांग्रेसले बोलायो संसदीय दलको बैठक-Sutra News

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक आह्वान गरेको हो ।



कांग्रेसले दिउँसो ३ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । त्यसअघि २ बजे संसदीय दल कार्य समितिको बैठक बस्ने छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेसँगै यस विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट