पश्चिमबाट आउने सवारी साधन दाउन्नेमा फस्दै-Sutra News

पश्चिमबाट आउने सवारी साधन दाउन्नेमा फस्दै

बिहिबार, १३ असार २०८१

बिहिबार, १३ असार २०८१

काठमाडौं । नवलपुरको बुटवल-नारायणगढ सडक खण्डको दाउन्नेमा वर्षाले सडक अवरुद्ध भएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेका ६ स्थानमा सडक एकतर्फी सञ्चालनमा भइरहेको छ ।

पौडेलका अनुसार चाइना स्टेट कम्पनीले दाउन्नेमा ससाना खोल्सा र खोलामा कल्भर्ड निर्माण गर्न ढिलाइ गरेपछि पानी परेसँगै सडक एकतर्फी हुने गरेको छ । दाउन्ने डाँडाको दुम्कीवासदेखि बर्दघाटसम्म बाटो हिलाम्मे भएको छ ।

आधा घण्टामा पार गर्न सकिने यो सडक सडक पार गर्न अहिले ६ घण्टासम्म लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट