२५ भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौँ- गृहमन्त्री लामिछाने-Sutra News

२५ भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौँ- गृहमन्त्री लामिछाने

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् ।



प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु, यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट