एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, यस्तो छ परीक्षा तालिका ?-Sutra News

एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, यस्तो छ परीक्षा तालिका ?

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेड वृद्धि)को समय तालिका सार्वजनिक गरेको छ ।



कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्न खोजिएको हो । यस परीक्षामा अनुत्तीर्ण भएका सबै सबै विद्यार्थी सहभागी हुन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट