एकै परिवारका पाँच जनाको शव फेला-Sutra News

एकै परिवारका पाँच जनाको शव फेला

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छन् ।



स्थानीय प्रहरीलेका अनुसार घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँमा भएको हो । उक्त घटनाले स्थानीय बासिन्दामा शोकमा डुबेका छन् ।

राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट