पहिरो खसेपछि पृथ्वी राजमार्ग बन्द-Sutra News

पहिरो खसेपछि पृथ्वी राजमार्ग बन्द

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । चितवनको इच्छाकामना ३ मा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको छ ।



लगातार परेको वर्षासँगै फिस्लिङमा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुवैतर्फ बाटो खुलाउने काम भइरहेको छ । दिउँसो करिब २ बजे खसेको पहिरो पन्छाउन एक घण्टाभन्दा बढी लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट