एमालेको सचिवालय बैठक स्थगित-Sutra News

एमालेको सचिवालय बैठक स्थगित

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले मंगलबार दिउँसो बस्ने गरी बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।



दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ ।

आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्ने छ । एमाले सचिवालय बैठकले २०८१ को कार्य योजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट