ताप्लेजुङमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का-Sutra News

ताप्लेजुङमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर भूकम्प गएको हो ।



भूकम्प ४.४ रेक्टर स्केलको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट