फेरि सारियो प्रतिनिधिसभा बैठक-Sutra News

फेरि सारियो प्रतिनिधिसभा बैठक

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः सारिएको छ । अब अर्को बैठक सोमबार दिउँसो ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।



आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट