
![तस्बिरमा यस्तो देखियो ओलीको शपथ ग्रहण [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2024/07/ramchandra_poudel_kp_oli.jpg)
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले ओलीलाई ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
तस्बिरमा सपथ ग्रहण