रसुवामा भूकम्पको धक्का महसुस-Sutra News

रसुवामा भूकम्पको धक्का महसुस

बुधबार, २ साउन २०८१

बुधबार, २ साउन २०८१

काठमाडौं । रसुवामा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।



नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट