त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना-Sutra News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेकाे छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।



विमान काठमाडौंबाट पोखरा जान लागेको उनले बताए ।

ठाकुरका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनापछि अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

अपडेट जारी छ…

जहाजमा लागेकाे आगो नियन्त्रणमा, यात्रुहरुकाे उद्धार गरिँदै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट