प्रधानमन्त्री ओली विमान दुर्घटना स्थलमा जाँदै-Sutra News

प्रधानमन्त्री ओली विमान दुर्घटना स्थलमा जाँदै

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । विमान दुर्घटनाको अवस्थाबारे बुझ्न उनी विमानस्थल जाँदै छन् ।



प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटना स्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई बोलाएका छन् ।

बुधबार बिहान करिब ११ बजे काठमाडौंबाट पोखरा उड्न लागेको अवस्थामा सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटना भएको थियो ।

दुर्घटनामा पाइलटको उद्धार गरी अस्पताल पुर्याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट