मन्त्रिपरिषद्को बैठक बस्दै, माओवादीबाट सिफारिस राजदूत फिर्ता हुन सक्ने-Sutra News

मन्त्रिपरिषद्को बैठक बस्दै, माओवादीबाट सिफारिस राजदूत फिर्ता हुन सक्ने

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।



बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ । फिर्ता हुने राजदूतहरूमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट सिफारिस भएकाहरू हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट