चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक-Sutra News

चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पहिलो स्वर्ण पदक जितेका हुन् ।



त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ । तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट