ताप्लेजुङको आँखोप केन्द्रविन्दु बनेर भूकम्पको धक्का-Sutra News

ताप्लेजुङको आँखोप केन्द्रविन्दु बनेर भूकम्पको धक्का

आइतबार, २० साउन २०८१

आइतबार, २० साउन २०८१

काठमाडौं । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु बनेर भूकम्प धक्का महसुस गरिएको छ ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट