अन्तरिम सरकार प्रमुखमा नियुक्त भएसँगै ढाका फर्किंदै युनुस-Sutra News

अन्तरिम सरकार प्रमुखमा नियुक्त भएसँगै ढाका फर्किंदै युनुस

बुधबार, २३ साउन २०८१

बुधबार, २३ साउन २०८१

काठमाडौं । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् । ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुँदै बिहीबार बंगलादेश फर्किने जनाएको हो ।



उनी अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने समाचारमा जनाइएको छ । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि उनलाई  बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ ।

बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धिनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए । उनले ग्रामीण स्थानको आर्थिक वृद्धि गर्नका लागि बैंक सञ्चालनमा ल्याएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट