बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा रोक्न प्रदर्शन-Sutra News

बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा रोक्न प्रदर्शन

शनिबार, २६ साउन २०८१

शनिबार, २६ साउन २०८१

काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।



राष्ट्रिय एकता अभियानको ब्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको माइतिघरमा प्रदर्शन भएको हो ।

विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नु पर्ने उनीहरूले जनाएका छन् । उनीहरूले हिन्दुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट