नेपाली सेना गर्यो शंकास्पद वस्तु निष्क्रिय-Sutra News

नेपाली सेना गर्यो शंकास्पद वस्तु निष्क्रिय

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी १२ बलम्बुस्थित वडा कार्यालय नजिक फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।



स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी पाएसँगै प्रहरीले सेनाको बम डिस्पोजल टोलीसँग सहकार्य गरेको थियो ।

बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त कुकर रित्तो फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट