तस्बिरमा ऐतिहासिक पदक विजेता पलेशाको स्वागत-Sutra News

तस्बिरमा ऐतिहासिक पदक विजेता पलेशाको स्वागत

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडाैं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। बुधबार त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।



पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनिमा पलेशाले ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।

पलेशा गोबर्धनलाई परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

तस्बिरमा पलेशाको स्वागत

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट