नक्सालको टेस्ला गाडी शोरुममा आगलागी-Sutra News

नक्सालको टेस्ला गाडी शोरुममा आगलागी

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको शोरूममा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब १२ बजे गाडीको शोरूममा आगलागी भएको प्रहरीले जनाएको छ ।



आगलागी कसरी भएको भन्ने यकिन हुन सकेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट