यस्ता छन् सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय-Sutra News

यस्ता छन् सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न २४ निर्ण सार्वजनिक भएका छन् ।



बिहीबार बसेको बैठकमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट