प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित-Sutra News

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। आज ५ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।



संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट