प्रधानमन्त्री अ‍ोलीले अमेरिकाको दुई विश्वविद्यालयमा सम्बोधन गर्ने-Sutra News

प्रधानमन्त्री अ‍ोलीले अमेरिकाको दुई विश्वविद्यालयमा सम्बोधन गर्ने

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका चर्चित दुई वटा विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् ।



संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिका जाँदा अमेरिकाको न्युयोर्कस्थित दुई विश्वविद्यालयमा सम्बोधन गर्ने उनको भनाइ थियो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोन्धन गर्दै प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्वाड विश्वविद्यालयमा सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट