संवैधानिक परिषदको बैठक सुरु-Sutra News

संवैधानिक परिषदको बैठक सुरु

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।



बैठकमा प्रधानन्यायाधीशको चयनलगायत संवैधानिक नियुक्तिको सिफारिस गर्ने बताइएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । सो बैठकले कुनै निर्णय गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट