सरकारले गर्यो चार सचिवको सरुवा-Sutra News

सरकारले गर्यो चार सचिवको सरुवा

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।



जसअनुसार जल तथा ऊर्जा आयोगका सचिव सुरेश आचार्यलाई ऊर्जा सचिवमा सरुवा गरिएको छ । ऊर्जा सचिवलाई आयोगमा पठाइएको छ ।

त्यस्तै, कृषि सचिव दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेर त्यहाँका सचिव गोविन्दप्रसाद शर्मालाई कृषिमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट