युक्रेनको सय वटा ड्रोन खसालेको रूसको दाबी-Sutra News

युक्रेनको सय वटा ड्रोन खसालेको रूसको दाबी

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१
EDITORS NOTE: Graphic content / Bodies lie on a street in Bucha, northwest of Kyiv, as Ukraine says Russian forces are making a "rapid retreat" from northern areas around Kyiv and the city of Chernigiv, on April 2, 2022. - The bodies of at least 20 men in civilian clothes were found lying in a single street Saturday after Ukrainian forces retook the town of Bucha near Kyiv from Russian troops, AFP journalists said. Russian forces withdrew from several towns near Kyiv in recent days after Moscow's bid to encircle the capital failed, with Ukraine declaring that Bucha had been "liberated". (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौँ । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोन खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।



‘ड्युटीमा’ रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स-विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेको रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट