प्रधानको दाबी- रविलाई बचादिन सत्तारुढ नेताको दैलोमा पुगे रास्वपाका नेताहरू-Sutra News

प्रधानको दाबी- रविलाई बचादिन सत्तारुढ नेताको दैलोमा पुगे रास्वपाका नेताहरू

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू रवि लामिछानेलाई बचादिन कांग्रेस र एमालेका नेताहरुको दैलोमा पुगेको टिप्पणी गरेका छन् ।



सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबै कुरा छर्लङ् भएको भन्दै उनले रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको दाबी गरे ।

काठमाडौँ आयोजित एक कार्यक्रममा उनले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु’ भनेको स्मरण गराउँदै लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट