टर्कीमा प्रशिक्षक विमान दुर्घटना-Sutra News

टर्कीमा प्रशिक्षक विमान दुर्घटना

मंगलबार, ८ असोज २०८१

मंगलबार, ८ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । टर्कीको उत्तर पश्चिमी प्रान्त बुर्सामा विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।



बुर्सा गभर्नरको कार्यालयका अनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । प्रशिक्षकका क्रममा विमान दुर्घटना भएको हो ।

डेमिरोरेन समाचार एजेन्सीले उक्त घटनामा प्रमाणित पाइलट र एक विद्यार्थी पाइलटको मृत्यु भएको उल्लेख गरेको छ । विमान एक निजी फ्लाइट स्कुलको थियो । घटनाको अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट