मन्दाकिनी हाईड्रोपावरले घोषणा गर्‍यो लाभांश, नगद र सेयर बाेनस कति ?-Sutra News

मन्दाकिनी हाईड्रोपावरले घोषणा गर्‍यो लाभांश, नगद र सेयर बाेनस कति ?

बिहिबार, १० असोज २०८१

बिहिबार, १० असोज २०८१

काठमाडाैं । मन्दाकिनी हाईड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेकाे कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।



बैठकले सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीकाे आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट