यी दुई जना बने सर्वोच्चका न्यायाधीश-Sutra News

यी दुई जना बने सर्वोच्चका न्यायाधीश

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१
adalat

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम टुंग्याएको छ ।



उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको हो । परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो ।

हाल सर्वोच्चमा चार न्यायाधीश रिक्त रहेको छ । केही महिनामा थप दुई न्यायाधीश रिक्त हुने भए पनि अरू पद रिक्त राखेर दुई जनालाई मात्रै न्यायाधीशमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट