गण्डक नहरका सबै ढोका खोलियो-Sutra News

गण्डक नहरका सबै ढोका खोलियो

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक नहरका सबै ढोका खोलिएको छ । आज बिहान गण्डक नहरका सबै ढोका खोलिएको हो ।



नारायणी नदीको बाढीले गैडाकोट २ को बोटेटोल र सुकुम्बासी टोल गएराति डुबेको छ । नारायणीको पानी पसेर तीन फिटसम्म उचाई पुगेपछि यहाँका तीन दर्जन घर बासिन्दालाई स्थानान्तरण गरिएको छ ।

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा तीन लाख ६५ हजार क्यूसेक पानीको बहाब रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट