बाढी-पहिरोको घटनाबारे छलफल गर्न रास्वपा बैठक बस्दै-Sutra News

बाढी-पहिरोको घटनाबारे छलफल गर्न रास्वपा बैठक बस्दै

शनिबार, १२ असोज २०८१

शनिबार, १२ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ । अविरल वर्षासँगै बाढी–पहिरोको घटना भएसँगै रास्वपाले आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएको हो ।



अविरल वर्षाका कारण देशभरिको जोखिमपूर्ण अवस्थामा वस्तुस्थितिबारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नका लागि आवश्यक छलफल गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट