रु रु जलविद्युतको लाभांश घाेषणा, हकप्रद सेयर पनि जारी गर्ने-Sutra News

रु रु जलविद्युतको लाभांश घाेषणा, हकप्रद सेयर पनि जारी गर्ने

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडाैं । रु रु जलविद्युत परियोजना लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश घाेषणा गरेकाे हाे ।



कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न रु रुले कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीकाे आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट