सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस-Sutra News

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

मंगलबार, १५ असोज २०८१

मंगलबार, १५ असोज २०८१

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।



राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको छ । भूकम्पको धक्का ३.६ म्याग्निच्युड मापन गरिएको छ ।

यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट