कांग्रेस कृषि तथा किसान विभागमा १० जना मनोनित-Sutra News

कांग्रेस कृषि तथा किसान विभागमा १० जना मनोनित

बुधबार, १६ असोज २०८१

बुधबार, १६ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० जना मनोनित गरेका छन् ।



कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनले सदस्य मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ । विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ छन् ।

१, कैलाश राई (खोटाङ)

२, लालबाबु यादव (धनुषा)

३, मीरा स्याङ्ताङ (मकवानपुर)

४, हरिप्रसाद शर्मा लामिछाने (कास्की)

५, हिरा केसी (रूपन्देही)

६, खड्कबहादुर डाँगी (रूकुम पश्चिम)

७, रमेशबहादुर रावल (डडेल्धुरा)

८, रामबहादुर लामा (चितवन)

९, रञ्जित रसाइली (भोजपुर)

१०, ओमप्रकाश लिम्बू (ताप्लेजुङ)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट