सुख्खा पहिरो खसेसँगै लोकमार्ग अवरुद्ध-Sutra News

सुख्खा पहिरो खसेसँगै लोकमार्ग अवरुद्ध

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । सुख्खा पहिरो खसेसँगै राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ ।



आज बिहान सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगर ३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो खसेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट