दुई दिनको वषासँगै आएको बाढी पहिराबाट २३९ जनाको मृत्यु-Sutra News

दुई दिनको वषासँगै आएको बाढी पहिराबाट २३९ जनाको मृत्यु

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी अहिलेसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।



गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार सोही अवधिमा १९ जना बेपत्ता छन् । एक सय ७७ जना घाइते भएका छन् ।

प्रवक्ता तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ । अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट