ललितलाई टोली ल्याउन सबै तयार, गोला प्रथामा जनकपुर विजयी-Sutra News

ललितलाई टोली ल्याउन सबै तयार, गोला प्रथामा जनकपुर विजयी

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिनर ललित नारायण राजवंशीलाई नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले किनेको छ ।



एनपीएलमा सहभागी ८ वटा टोलीले उनलाई उच्चतम मूल्य अर्थात १५ लाख रुपैयाँमा खरिद गर्ने भएका थिए । तर, उनलाई गोला प्रथाबाट जनकपुरले खरिद गर्न सफल भएको हो ।

ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख तोकिएको थियो । गोलाप्रथामा जाँदा काठमाडौँले हात झिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट