एनपीएलका ८ महँगा खेलाडीहरू, कुन टोली को परे ?-Sutra News

एनपीएलका ८ महँगा खेलाडीहरू, कुन टोली को परे ?

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको अक्सन आज जारी छ ।



अक्सनमा अहिलेसम्म आठ खेलाडी १५ लाखमा टोलीमा पर्न सफल भएका छन् । जसमा पाँच वटा टोलीले ‘ए ग्रेड’का खेलाडी १५ लाखमा आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

यी हुन् १५ लाखमा बिक्री भएका खेलाडीहरू

प्रतिश जिसी- १५ लाख (विराटनगर किङ्स)

लोकेश बम- १५ लाख (विराटनगर किङ्स)

सूर्य तामाङ- १५ लाख (लुम्बिनी लायन्स)

विवेक यादव- १५ लाख (लुम्बिनी लायन्स)

अनिल कुमार साह- १५ लाख (जनकपुर बोल्डस्)

ललित राजबंशी- १५ लाख (जनकपुर बोल्डस्)

सागर ढकाल- १५ लाख (पोखरा एडभेन्चर्स)

शाहब आलम- १५ लाख (काठमाडौँ गोर्खाज्)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट