प्रधानमन्त्री अ‍ोलीले बोलाए मन्त्रिपरिषद्को बैठक-Sutra News

प्रधानमन्त्री अ‍ोलीले बोलाए मन्त्रिपरिषद्को बैठक

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बैठक नियमित भए पनि बाढी पहिरो पीडितलाई लक्षित गरेर केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय २४ घण्टापछि मंगलबार सार्वजनिक हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट