यी हुन् नेप्से बढ्दा उच्च अंकले मूल्य बढेका कम्पनी-Sutra News

यी हुन् नेप्से बढ्दा उच्च अंकले मूल्य बढेका कम्पनी

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) बढ्यो । सोमबार ३७.१३ अंकले बढ्दै नेप्से २६९०.७२ को बिन्दुमा उक्लिएको छ ।



उच्च अंकले नेप्से बढ्दै गर्दा दुई कम्पनी थ्री स्टार हाइड्रो र डोल्टी पावरको मूल्यमा ९ प्रतिशतभन्दा बढीको बृद्धि भयो भने एनआइसी एसिया फेक्सिी क्याप र जोशी हाइड्रोको मूल्यमा ८ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

यसैगरी पिपुल्स हाइड्रो र पाँचथर हाइड्रोको मूल्यमा ७ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

यसैगरी फस्ट माइक्रो फाइनान्स र एनआइसी एसिया सेलेक्ट फण्डको मूल्यमा ६ प्रतिशत बढीको बृद्धि भयो ।

यसैगरी, ग्रिनलाइफ हाइड्रोपावर र चन्द्रागिरी हिल्सको मूल्यमा ५ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १७७ को मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट