बाढी पहिरो प्रभावितको उद्धार गर्न प्राइम बैंकको ३१ लाख सहयोग-Sutra News

बाढी पहिरो प्रभावितको उद्धार गर्न प्राइम बैंकको ३१ लाख सहयोग

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवार तथा प्रभावितलाई सहयोग गर्न प्राइम बैंकले ३१ लाख रुपैयाँ प्रदान गरेको छ ।



बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट