अवैध साढे आठ लाख रुपैयाँसहित एक जना पक्राउ-Sutra News

अवैध साढे आठ लाख रुपैयाँसहित एक जना पक्राउ

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको आठ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगर ७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् ।



स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचना पाएसँगै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चौलागाईंलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट एक हजार दरको ८ लाख र ५ सय दरको ५० हजार रुपैयाँ बरामद हो । उनको साथबा विभिन्न बैंकका एटीएम र चेक, मोटरसाइकल, पत्रकारको परिचय पत्रसमेत बरामद गरिएको छ ।

उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ क हुन्डीसम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट