टिप्पर दुर्घटना हुँदा प्रभुको मृत्यु-Sutra News

टिप्पर दुर्घटना हुँदा प्रभुको मृत्यु

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । दाङको बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



दुर्घटनामा गढवा गाउँपालिका ७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट